नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिकाका सबै स्वास्थ्य संस्थामा परिवार नियोजनका ५ वटै साधान नियमित उपलव्ध गराइएको घोषणा गरिएको छ । नगरका ११ वटा स्वास्थ्य चौकीमा परिवार नियोजनका ५ वटै साधान नियमित उपलव्ध गराइएपछि घोषणा गरिएको हो । नियोजनका कण्डम, पिल्स, डिपो सुई प्रदान गरिदै आइएकोमा केही महिना यता आई
नेपालगञ्ज असार २७ गते – नेपालगञ्ज उपमहानगरपालिकाले बुधबार आधा दर्जन आयोजनाको स्थलगत अनुगमन गरेको छ । नगर स्तरीय अनुगमन तथा सपरिवेक्षण समितिका संयोजक एवं उपप्रमुख उमा थापा मगर नेतृत्वको टोलीले पुर्वाधार निर्माणसँग सम्वद्ध नगर र वडाका सम्पन्न र निर्माणाधिन आयोजनाको अनुगमन गरेको हो । उपमहानगरपालिकाक
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकालाइ खुला दिसामुक्त घोषणा गरिएको छ । उपमहानगरपालिका परिसरमा आज आयोजित एक समारोहमा जनप्रतिनिधि, सरोकारवाला र नगरबासीबीच नगर प्रमुख डा.
तीन महिनाभित्र नेपालगन्ज शहरमा चार वटा घुम्ती शौचालय सञ्चालन हुनेछन् ।
नेपालगञ्ज उपमहानगरपालिकाकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा सार्वजनिक शौचालयको अभाव कम गर्न घुम्ती शौचालय सन्चालन गर्ने लगायत ६ बुँदे प्रतिबद्धता उपमहानरपालिकाले सार्वजनिक गरेको हो ।
नेपालगञ्ज असार २१ गते, नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५÷७६ को लागि २ अरब ४३ करोड ३८ लाख ३८ हजार ३६ को वजेट पारित गरेको छ । असार १० गतेको तेस्रो नगर सभामा प्रस्तुत नीती तथा कार्यक्रमसहितको वजेटमा आज परिमार्जनसहित पारित गरिएको हो ।
नेपालगञ्ज असार १६ गते– संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डीतले संघीयता कार्यान्वयनमा अनेकन सास्ती र अन्यौलता भएपनि समन्वय र सहकार्यात्मक रुपमा अघि बढनु बाहेकको विकल्प नभएको बताउनु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले विहान कार्यालयमा गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री पण्डितल
नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले धान रोप्नु भएको छ । बेलासपुर धान पकेट विकास सञ्चालक समितिले नेपालगञ्ज– १२ बेलासपुरले शुक्रबार बिहान असार १५ अर्थात धान दिवसका अवसरमा आयोजना गरेको रोपाइँ कार्यक्रममा प्रमुख राणाले धान रोप्नु भएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तो
नेपालगञ्ज असार १० गते, नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५÷७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ ।
आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय÷व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो ।
नेपालगञ्ज, असार ९गते– नेपालगञ्जमा साईकल दौड प्रतियोगिता “नेपालगञ्ज साइक्लोथन” गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई टेवा पु¥याउने उद्देश्यले नेपालगञ्जमा आज “नेपालगञ्ज साइक्लोथन” प्रतियोगिता गरिएको हो । स्वास्थ्य, पर्यावरण र आन्तरिक पर्यटनको नारालाई आत्मसाथ गर्दै नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज, असार ४ गते – नेपालगञ्ज उपमहानगरपालिकामा अब सहसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्नु भएको छ । कार्यालयमा आईतबारबाट हाजिर हुनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदीलाई आज औपचारिक स्वागत गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललाई सम्मान सहित