समाचार
नेपालगञ्ज उप-महानगरपालिकाको वडागत विवरण !!
नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप !!
नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका
सूचना प्रविधि विभागद्वारा सम्पूर्ण स्थानीय तहको फरक पहिचान हुने गरी तयार गरिएको मोबाइल एप Android प्रयोगकर्ताहरुले Play Store र IOS प्रयोगकर्ताले App Store बाट स्थानीय तहको एप (Local level) नामबाट खोजी प्राप्त गर्न सक्नुहुनेछ।