FAQs Complain Problems

नेपालगंज उप-महानगरपालिकाको मुख्य सडक, सुर्खेत रोड

Read More

नेपालगंजमा अवस्थित बागेश्वरी मन्दिरमा रहेको जुंगे महादेवको मुर्ती

Read More

नेपालगंज उपमहानगरपालिकाको समग्र पार्श्वचित्र

Read More

नेपालगंज विमानस्थल

Read More

कोभिड १९ को राहत लाभग्राही विवरण

नेपालगंज उप–महानगरपालिकाको संक्षिप्त परिचय

मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख ब्यापारिक शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रुपमा परिचित स्थान हो । यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ मंसीर १६ गतेको निर्णयबाट साविकका १० वटा गा.वि.स. गाभेर २७ वटा वडा कायम गरि  नेपालगंज उप–महानगरपालिका घोषणा गरिएको र मिति २०७२।६।१ को निर्णयबाट पुरैनी गा.वि.स. गाभेर २८ वडा कायम गरिएको छ र मिति २०७३/११/२७ को निर्णय अनुसार साविकका २८ वडा परिमार्जन भई २३ वटा वडा कायम गरिएको छ |

Pages

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप (Mobile App) !!

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका

१. आफ्नो मोबाइलमा रहेको Playstore Application     खोल्नुहोस |

२. Playstore Application खोलेपछि search google play मा गएर स्थानीय तहको एप (Local level)  लेख्नुहोस् |

३. नेपाल सरकारको लोगो  सहित  स्थानीय तहको एप(Local level) नाम भएको application देखिन्छ |

४. स्थानीय तहको एप(Local level) मा क्लिक गरि install option देखिनेछ |

५. सोही install option मा क्लिक गरि डाउनलोड गर्न सकिन्छ |

नेपालगंज उप-महानगरपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

 

गतिविधि तथा समाचार

जनप्रतिनिधि

डा. धवल शम्शेर राणा
नगर प्रमुख
९८५८०२०२०२
dhawalshumsher.nepalgunjmun@gmail.com
उमा थापा मगर
नगर उप-प्रमुख
९८५८०२२०७६
magaruma@gmail.com

पदाधिकारी

ओमबहादुर खड्का
प्रमुख प्रशासकीय अधिकृत
9858066111
राजन कुमार के.सी
सूचना अधिकारी (गुनासो सुन्ने अधिकारी)
9858023236

जानकारी